Author: सिटी पोखरा डेक्स

  • मङ्सिरदेखि पर्यटकीय गतिविधि खुल्ला : मन्त्री भट्टराई

    संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आगामी मङ्सिरदेखि सम्पूर्ण किसिमका पर्यटकीय गतिविधि खुल्ला गर्ने बताएका छन। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका¬–२ मा स्थिति काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षणमा आउनुभएका मन्त्री भट्टराईले कोरोना रोकथामका लागि स्वास्थ्य सुरक्षाका…
  • कुश्माको बन्जी र स्वीङ कार्तिक १५ गतेबाट सन्चलनमा आउने

    कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत सहासिक खेल सन्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले कार्तिक १५ गते सनिवारदेखि आफ्ना गतिविधि सन्चलनमा…
  • डोटीमा पनि शुरु भयो नियमित प्याराग्लाइडिङ

    सिलगढी । डोटी जिल्लाको जोरायल गाउँपालिका–२ बुडरस्थित रुबसकाँडाबाट प्याराग्लाइडिङ शुरु भएको छ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक रुबसकाँडाबाट नियमितरूपमा प्याराग्लाइडिङ सञ्चालनमा आएको हो । उक्त गाउँपालिकामा रहेका छहरा झरना, छतिवन ताललगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिने गरी…
  • धम्काउन खोज्दा दुर्गा प्रसाइँले विप्लवको छोराको यसरी लिए सातो

    काठमाडौं, २६ कात्तिक । बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइँले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दको सातो लिएका छन् । एउटा अन्तर्वार्तामा प्रकाशले प्रसाइँलाई मेडिकल माफिया भन्दै कारबाही गर्ने चेतावनी दिएपछि प्रसाइँले…
  • अवैधरूपमा देश घुसेको भन्दै चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गर्‍यो

    अवैधरुपमा भारत प्रवेश गरेको भन्दै चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाका बन्द हुँदा महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका बझाङका चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।…
  • मादीमा अत्यावश्यकबाहेक सेवा १ हप्ता बन्द, सार्वजनिक गाडी चलाउन रोक

    कोरोना भाइरसको संक्रमण दर बढेपछि कास्कीको मादी गाउँपालिकाले १ हप्ताका लागि अत्यावश्यकबाहेक सेवा बन्द गरेको छ । आजदेखि मंसिर २ गतेसम्म पालिका तथा मातहतका कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह बन्द गरेको अध्यक्ष वेदबहादुर गुरुङले जानकारी…
  • सञ्चार क्षेत्र बलियो भएमा लोकतन्त्र बलियो’

    गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक मायानाथ अधिकारीले सञ्चार क्षेत्र बलियो भएमा मात्र लोकतन्त्र बलियो हुने बताएकि छन । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासङ्घ, लमजुङ शाखाको समन्वयमा आज बेँसीशहरमा…
  • चुरोट चोरेको आरोप लगाउँदा हत्या, ३ दिनपछि समातिए प्रेम

    असोज पहिलो साता सिन्धुलीका प्रेम भनेर चिनिने नन्दलाल श्रेष्ठ (२३) पोखरा आए । सुनकोशी गाउँपालिका १ दुम्जाका श्रेष्ठ काम गर्न रिक्सासहित पोखरा आएका थिए । उनी कवाडी जम्मा गरेर बेच्ने काममा लागे । २२ कात्तिकमा…
  • फेरि ‘लकडाउन’ खोज्ने कि जोगिने ?

    दमौलीः पछिल्लो समय व्यास नगरपालिकामा कोभिड १९ संक्रमणका घटना बढिरहेका छन् । तर लापरवाही र भिडभाडको स्तर झनै बढ्दो छ । बिहानी चियापसलदेखि आन्तरिक जमघटमा मास्कको प्रयोग कमै हुने गरेको छ । यस्तोमा व्यास नगरपालिकाले…
  • पार्टीभित्र आन्तरिक विवाद बढिरहेका बेला प्रधानमन्त्री ओली चीनतर्फको नाकातिर भ्रमणमा निस्के

    प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीको सत्तामाथि खड्को आइरहँदा उनी भने चीनतर्फको नाकामा जाँदैछन् । ओली आज किमाथांका नाकामा जान लागेका हुन् । हेलिकोप्टरबाट संखुवासभाबाट किमाथांका नाकामा जाने तय भएको हो । चीनसँगको उक्त नाका रणनीतिक…