रोजगार

  • होटल तालिम प्रदायक संघ-नेपाल दर्ता, अध्यक्षमा राना

    पोखरा,२५ भदाै । होटल तालिम प्रदायक संघ नेपाल दर्ता भएको छ । विगत लामो समयदेखि पोखरामा होटल सम्वन्धी विभिन्न विषयहरुका तालिम प्रदान गर्दै आएका तालिम प्रदायक संस्थाहरुले साझा संगठनको रुपमा यसलाई दर्ता गरेका हुन् ।…
  • आँधीखोला गाउँपालिकाद्वारा दुई हजार विद्यार्थीलाई एभोकाडोकाे बिरुवा वितरण

    स्याङ्जा,९ साउन । स्याङ्जाको आँधीखोला गाउँपालिकाले गाउँपालिका अन्तर्गत १८ वटा विद्यालयका कक्षा ६ देखि १२ सम्मका दुई हजार विद्यार्थीलाई निःशुल्क ऐभोकाडोको  बिरुवा वितरण गरेको छ । प्रत्येक विद्यार्थीलाई ५ वटा र विद्यालयलाई ५ वटाका दरले…
  • आँधीखोला गाउँपालिकाद्वारा २२ कृषक सम्मानित

    आँधीखाेला,२६ जेठ । व्यावसायिक कृषक प्रोत्साहन कार्यक्रम अन्तर्गत स्याङ्गजाकाे आँधीखोला गाउँपालिकाले उत्कृष्ट २२ कृषक तथा कृषक समुहलाई सम्मान गरेकाे छ । कृषि शाखाको आयोजनामा आईतवार एक कार्यक्रमकाबिच आँधीखोला गाउँपालिकाका विभिन्न वडाबाट छानिएका उत्कृष्ट कृषक तथा…
  • कोरियाले तीन महिना भिसा थप्ने

    काठमाडौं । दक्षिण कोरिया सरकारले त्यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ । कोरोना भाइरस समस्याका कारण स्वदेश फर्किन असम्भव भएका विदेशी नागरिकलाई…
  • अपर तामाकोशी हाइड्रोपावरले माग्यो कर्मचारी

    अपर तामाकोशी हाइड्रोपावरले कर्मचारी माग गरेको छ । बुधबार हाइड्रोपावरले एक सूचना निकाल्दै प्रशासन अधिकृत, लेखा अधिकृत, सहायक प्रशासन अधिकृत र सहायक लेखा अधिकृतमा दरखास्त आह्वान गरेको हो ।
  • एसओएस बालग्राममा २५ जनाका लागि जागिर खुल्यो

    काठमाडौं । नेपालमा ४८ वर्षदेखि कार्यरत एसओएस बालग्रामले २५ जना एकल महिलालाई १२ महिने तालिमसहित रोजगारी दिने भएको छ ।