विविध कार्यक्रम

  • ‘मलाई नसोध, कहाँ दुख्छ घाउ!’

    ‘मलाई नसोध, कहाँ दुख्छ घाउ!’
    राति बेस्कन पानी परेको थियो। राति पानी नपरेकै भए पनि आकाश नीऽऽऽऽऽऽलो नै हुन्थ्यो। हिजो राति मोबाइलको बत्तीले टलक्क टल्किएको हिलोमा क्याचक्याच टेकेर म फोनको नेटवर्क खोज्दै पऽऽऽर थुम्कोसम्म पुगेकी थिएँ। 'म सक्दो प्रयास गर्दैछु, तर ढुक्क हुनुस् भन्न सक्दिनँ।' बीच
  • ‘आमा म पनि धेरै धनी छु नि,मसँग पनि स्तन र योनी छ’

    ‘आमा म पनि धेरै धनी छु नि,मसँग पनि स्तन र योनी छ’
    म हरेक गल्लीमा असुरक्षित छु आमा त्यो सडक,घर, स्कुल, कलेज, चिया पसल सबै सबै ठाउँमा । तिमी सोच्छौ होला आमा सुनचाँदी, पैसा केही छैन छोरीसँग कसरी असुरक्षित हँ रु तर थाहा छ आमा तिमीलाई आजभोलि छोरीसँग लुटिन धन हैन नी स्तन र योनी हेरिन्छ । अनि आमा सानो हुँदा सकी नसक
  • कविता:जो कहिल्यै फर्किएनन !

    कविता:जो कहिल्यै फर्किएनन !
    पुर्णिमाको रातहरुमा चम्किरहेका लाखौं ताराहरु औंसीको रातमा कहिल्यै फर्किएनन् ।। बाग्मती नारायणी कर्णाली कोसी महाकाली खोला बनेर बगिरहे । समुन्द्र बनेर कहिल्यै फर्किएनन् ।। माछापुच्छ्रे धौलागिरी सगरमाथामा सुर्यको किरण सधैं मुस्कुराईरहे। कालापानी लिपुले
  • साहित्यकार गीता खत्रीको “अन्त्यहिन ईच्छा” को परिचर्चा आज पोखरामा

    साहित्यकार गीता खत्रीको “अन्त्यहिन ईच्छा” को परिचर्चा आज पोखरामा
    पोखरा । साहित्यकार एवं अन्तराष्ट्रिय नेपाली साहित्य समाजका पुर्व अध्यक्ष तथा बोर्ड अफ ट्रस्टीका वर्तमान उपाध्यक्ष गीता खत्रीको कथा संग्रह “अन्त्यहिन ईच्छा”को परिचर्चा, अनुभव र अनुभुति सहित सम्मान कार्यक्रम आज पोखरामा हुने भएको छ । साहित्यकार गिता खत्रीले बिशे
  • महिलाको योनी र अनुहार किन सबैभन्दा असुरक्षित ?

    महिलाको योनी र अनुहार किन सबैभन्दा असुरक्षित ?
    कुरा गर्न हिजोआज विषय चाहिँदैन, जहाबाट सुरु गरे पनि बलात्कारको विषय आइहाल्छ । समान पेशामा भएका एक पूर्व सहकर्मीसँग व्यक्तिगत भलाकुसारी र समसामयिक विषयमा कुरा हुँदै थियो । उनले बीचमै सोधे, ‘तपाईँको मनमा डर छैन ?’ अपर्झट आएको यो प्रश्नले केहीबेर अक्क न बक्क भएँ । उन
  • कार्यालय सहयोगी हुँदै मालिक बनेका किसान

    कार्यालय सहयोगी हुँदै मालिक बनेका किसान
    पोखरा  ।  जब उनी मजदुरी गर्छु भन्दै जान्थे, भारी बोक्न सक्दैन भनेर फर्काइदिन्थे । स्कुलको बसमा काम गर्छु भन्दै पुग्थे, सानो मान्छे राख्न मिल्दैन भनिदिन्थे । सेक्युरिटी गार्ड बस्छु भनेर पुग्थे, गेटमै निदाउँछस् हुँदैन भनिदिन्थे । किसान सुनारलाई आपत प¥यो, अब के गर्ने
  • संघर्षशिल महिला उद्यमी सीता बराल

    संघर्षशिल महिला उद्यमी सीता बराल
    कञ्चन थापा । सर्धै हँसिलो मुहार । जोसँग भेट्दा पनि मुस्कुराउने स्वभाव । अनि त्यो मुस्कुराहटभित्र लुकेको व्यवसायिक लगाव । यही लगावले पोखरा मात्र हैन देश विदेशमा लगनशिलतको छाप पारेकी छन् उनले । तीज या अरु कुनै विशेष अवसर आउनेवित्तिकै साथीभाइले उनको नाम सम्झन्छन्,
  • फ्यानले धानेको नेपालको फुटबल

    फ्यानले धानेको नेपालको फुटबल
    सुरज श्रेष्ठ । “जसले फुटबल बुझ्दैन उसले कुनै खेलजान्दैन” ।यसको अर्थ विश्वभर फुटबल खेल चर्चित छ भन्ने हो । युरोपबाट शुरु भएको यो खेल अहिले विश्वभरका जनताको मनपसन्द खेल भएको छ । फुटबलमा लागेर प्राईभेट जेट चडेर हिड्ने खेलाडीहरुको संख्या पनि विश्व भर बढ्दो छ । यद्यपी
  • सन्ध्याको गजल प्रतिभा पुरस्कार स्याङ्जाका जीवनपानीलाई

    सन्ध्याको गजल प्रतिभा पुरस्कार स्याङ्जाका जीवनपानीलाई
    पोखरा । गजल प्रतिभा पुरस्कार–२०७५ गजलकार जीवनपानीलाई प्रदान गरिने भएको छ । गजल सन्ध्या पोखराले प्रदान गर्दै आएको पुरस्कार यसपाली स्याङ्जाका गजलकार जीवनपानीलाई अर्पण गर्ने निर्णय भएको हो । गजलकार प्रकट पगेनी ‘शिव’को संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले २ दशकद
  • पौडेल र थकालीलाई सङ्घर्षमा कलम वर्ष सम्मान

    पौडेल र थकालीलाई सङ्घर्षमा कलम वर्ष सम्मान
    पोखरा । सङ्घर्षमा कलम साहित्य समाज पोखराको वर्ष सम्मानबाट साहित्यकार कृष्णप्रसाद पौडेल र सुशील थकाली अनुरागीलाई सम्मानित भएका छन् । संस्थाको शनिवार सम्पन्न वर्षसम्मान वितरण कार्यक्रममा बाबा साहित्य साधक सम्मानबाट हेमजाका साहित्यकार कृष्णप्रसाद पौडेल र ऋषिर