
पोखरा । लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनले शनिबार वृक्षारोपण कार्यक्रम गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २८ को शान्ति मैदानदेखि ठूलाकोटसम्म निर्माण गरिएको फुटट्र्याकको दायाँबायाँ वृक्षारोपरण गरिएको हो ।
लायन्स क्लब इन्टरनेसनल ३२५ बीवानका सिनियर एओज