मनोरञ्जन

  • सत्यराज र स्वरुपराजकाे सांगितिक प्रस्तुति सहित ओमनमा “परदेशमा घरदेश” कार्यक्रम

    सत्यराज र स्वरुपराजकाे सांगितिक प्रस्तुति सहित ओमनमा “परदेशमा घरदेश” कार्यक्रम
    ओमन । ईमल इभेन्ट्सले ओमनमा  “परदेशमा घरदेश” कार्यक्रम सम्पन्न गरेको छ । नेपाली राजदुतावास ओमनको सहकार्यमा सम्पन्न उक्त कार्यक्रम विदेशमा रहेका नेपालीलाई दशैं, तिहार, नेपाल सम्वत् र छठको शुभकामना आदान प्रदान गर्ने र सांगितिक माहाैल बनाउने उद्देश्यले आयाेजना गर
  • विमलालाई मिस एण्ड मिसेस फिटनेसको ताज

    विमलालाई मिस एण्ड मिसेस फिटनेसको ताज
    पोखरा । पोखरामा सम्पन्न तेस्रो संस्करणको मिस एण्ड मिसेस फिटनेसको ताज पोखराकी विमला शेरचनले जितेकी छन् । सेप अप जुम्बाको आयोजनामा पोखरा ग्राण्डमा शुक्रबार स्म्पन्न ग्राण्ड फिनालेबाट देशभरका १२ प्रतिष्पर्धीलाई पछि पार्दै शेरचनले ताज पहिरिएकी हुन् । उनले उपाधिस
  • युनाईटेड क्लवको आयोजनामा शैक्षिक चेतनामुलक नेपाली वृत्तचित्र ‘कखरा’ प्रदर्शन हुने

    युनाईटेड क्लवको आयोजनामा शैक्षिक चेतनामुलक नेपाली वृत्तचित्र ‘कखरा’ प्रदर्शन हुने
    पोखरा । युनाईटेड क्लवको आयोजनामा शैक्षिक चेतनामुलक नेपाली वृत्तचित्र कखरा प्रदर्शन हुने भएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमी गर्दै सेती नदीको समेत संरक्षणमा काम गर्दै आइरहेको यु
  • यसरी सुनाउनुहोस् बालबालिकालाई कथा

    यसरी सुनाउनुहोस् बालबालिकालाई कथा
    अहिलेका बालबालिकाले ‘एकादेशको कथा’ मा कति चाख लिन्छन् ? के उनीहरु बीरबल-अकबरको कथा सुन्न तयार छन् ? के उनीहरु मधु-मालतीको कथामा रुची राख्छन् ? के उनीहरु परीको कथामा रोमाञ्चक हुन्छन् ? किनभने उनीहरु अहिले साइबर दुनियामा मग्न छन् । स्मार्टफोन भएपछि उनीहरुलाई पुग्छ । भ
  • जिफानको अध्यक्षमा भोज गुरुङ निर्वाचित

    जिफानको अध्यक्षमा भोज गुरुङ निर्वाचित
    १५ भदौ, पोखरा । गुरुङ समुदायका चलचित्रकर्मीहरूको छाता संस्था गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान) को छैटौं महाधिवेशनले भोजबहादुर गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितीको प्रथम उपाध्यक्षमा गुञ्जबहादुर गुरुङ, द्वितीय उपाध्यक्
  • पोखरामा २ लाख राशीको ‘उमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप’

    पोखरामा २ लाख राशीको ‘उमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप’
    पोखरा, १५ भदौ पोखरामा आगामी असोज ११ गते ‘उमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप–२०१९’ हुने भएको छ । गोर्खा क्लासिक नेपालको आयोजनामा पहिलो संस्करणको ‘उमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप’ हुने आईतबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो । आयोजक स
  • बुधवारदेखि वाईवाई तिज मेला, तयारी तिव्र

    बुधवारदेखि वाईवाई तिज मेला, तयारी तिव्र
    पाेखरा । हाम्रो सस्कृति हाम्रो पहिचान, लोपउन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका पुरानो टुडिखेलमा बगर १ पोखरामा यहि भाद्र ११ बुधवारदेखि १७ गते सम्म हुने “वाईवाई तिज मेला–२०७६” को तयारी तिव पारिएको छ । पुष्पान्जली फेसन एन्ड इभेन्टले आयोजना गर्ने उक्
  • वाईवाई तीज मेलाको तयारी तिव्र

    वाईवाई तीज मेलाको तयारी तिव्र
    पोखरा । महिलाहरुको चाड हरितालिका तीजको अवसरमा पुष्पाञ्जली फेशन एण्ड इभेन्टले वाईवाई तीज मेला-२०७६ को आयोजना गर्ने भएको छ । भदौ ११ गतेदेखि १७ गतेसम्म पुरानो टुडिखेल मैदान बगरमा आयोजना हुने मेलामा मौलिक तीज प्रतियोगितालाई विशेष प्राथमिकतामा राखिएको संयोजक एवम पु
  • श्रावण ३१ र ३२ गते महेन्द्रपुलमा गाइजात्रा महोत्सव तथा तायःमचा नृत्य प्रतियोगिता

    श्रावण ३१ र ३२ गते महेन्द्रपुलमा गाइजात्रा महोत्सव तथा तायःमचा नृत्य प्रतियोगिता
    पोखरा । नेवा खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायः मचा समितीको आयोजनामा तायःमचा नृत्य प्रतियोगिता तथा गाइजात्रा महोत्सव २०७६ हुने भएको छ । साउन ३१ र ३२ गते दुइ दिन हुने महोत्सव महेन्द्रपुलको सडकमा हुन लागेको हो । तायः मचा प्रतियोगितामा आयोजक सहित ३० टोलीको सहभा
  • गन्धर्व नाटकघरमा ‘योनिका कथाहरु’ मञ्चन तयारी

    गन्धर्व नाटकघरमा ‘योनिका कथाहरु’ मञ्चन तयारी
    पोखरा । कथा घेराको प्रस्तुतीको नाटक ‘योनिका कथाहरु’ पोखरामा मञ्चन हुँदैछ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुने नाटकको मञ्चन तयारी शुरु भएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । नाटक असार १३ गते शुक्रबारबाट असार १५ गते आइतबारसम्म गरी तीन दिन मञ्चन हुनेछ