सिटी पोखरा विशेष

  • छैठौ छपेली सेभेन ए साइडको चौथो दिन चार खेल सम्पन्न,दर्शकले बारीको कान्लामा बसेर फुटबल खेलको मज्जा लिए

    छैठौ छपेली सेभेन ए साइडको चौथो दिन चार खेल सम्पन्न,दर्शकले बारीको कान्लामा बसेर फुटबल खेलको मज्जा लिए
    सुरज श्रेष्ठ,तनहुँ । जारी छैठौ छपेली सेभेन ए साइड फुटबल प्रतियोगिताको आज चौथौ दिन शनिबार चार खेल सम्पन्न भएको छ ।शनिबार सम्पन्न खेलमा सामना युवा क्लब तुरतुरे,न्यू बुद्ध युवा क्लब नयाँबस्ती, कालिका युवा क्लब नारेश्वरटार र चमुण्डा युवा क्लब सिमलटारले जित हात पारेक
  • पर्यटन प्रवद्र्धन गर्न गाउँ चिनारी म्युजिक भिडियो निर्माण

    पर्यटन प्रवद्र्धन गर्न गाउँ चिनारी म्युजिक भिडियो निर्माण
    कास्की । कास्कीको मादी गाउँपालिकामा अवस्थित खिलाङ गाउँको पर्यटन प्रवद्र्धन तथा  गाउँको प्रचार प्रसार गर्ने उद्देश्यले  म्युजिक भिडियो निर्माण गरिएको छ । बुधवार बिमोचन गरिएको उक्त म्युजिकमा भिडियो गाउँ र आसपासको सांस्कृतिक तथा प्राकृतिक सम्पदाको वर्णन गरिएको
  • पोखरा आउने पर्यटक लेकसाइडमा मात्र सिमित नगरी गाउँमा पु¥याउनुपर्छ “: मन्त्री चुमान

    पोखरा आउने पर्यटक लेकसाइडमा मात्र सिमित नगरी गाउँमा पु¥याउनुपर्छ “: मन्त्री चुमान
    सुरज श्रेष्ठ/पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले पोखरा आउने पर्यटकलाई लेकसाइडमा मात्र सिमित गर्न नहुने बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेश फोनिजको आयोजनामा भएकाे पर्यटक प्रवद्धनमा सञ्चार माध्
  • फुल बुट्टा भरेर लिरिक्क पारेर बोल्न नजान्ने डा.यज्ञमान शाक्यको सेवा मोह

    फुल बुट्टा भरेर लिरिक्क पारेर बोल्न नजान्ने डा.यज्ञमान शाक्यको सेवा मोह
    सुरज श्रेष्ठ,पोखरा ।  १८ वर्ष पुरानो टाटा इन्डिका गाडी , भर्खर मात्र २० वर्ष चढेको पुरानो मोटरसाईकल फेरेर नयाँ मोटर साईकल,उनीहरुले प्रयोग गर्ने साधन । श्रीमान डाक्टर,श्रीमति नर्सिङ्घ कलेजमा अध्यापन गराउने शिक्षिका । नाम दाम दुवै भएको पेसामा लागेका उनीहरुको,वर्षे
  • आज दोस्रो ठुलो पर्व तिहार,दिदी भाईबीच सप्तरङ्गी टिका लगाएर मनाईँदै,शुभ साईत ११ः५५ मा

    आज दोस्रो ठुलो पर्व तिहार,दिदी भाईबीच सप्तरङ्गी टिका लगाएर मनाईँदै,शुभ साईत ११ः५५ मा
    पोखरा । आज यमपञ्चक अर्थात तिहारको अन्तिम दिन भाइटीकाको साईत ११ बजेर ५५ मिनेटलाई उत्तम मानिएको छ । “भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि मध्याह्न ११ बजेर ५५ मिनेटको समय उत्तम छ,”नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द
  • आज तिहारकाे चाैंथाे दिन: गाई,गोरु पूजा गरिदै

    आज तिहारकाे चाैंथाे दिन: गाई,गोरु पूजा गरिदै
    पोखरा । यमपञ्चक अन्तर्गत आज तिहारकाे चाैंथाे दिन गाई, गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । आजका दिन गाईको पूजा गरी मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । गाईले दि
  • आज कुकुर तिहार, साँझ लक्ष्मीपूजा गरिदैं

    आज कुकुर तिहार, साँझ लक्ष्मीपूजा गरिदैं
    पोखरा । यमपञ्चक अन्तर्गत आज बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ  । बिहान ११ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत्रुपमा पर्वसम्बन्धी निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राड
  • आज काग तिहार मनाईंदै

    आज काग तिहार मनाईंदै
    पोखरा । हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आज शनिवारदेखि विधिवत रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । तर यस वर्षकाे यमपञ्चक भने शुक्रबार बेलुकीदेखि नै शुरु भए पनि क
  • आज विजयादशमी,टीकाकाे शुभसाइत विहान १०:३५ मा

    आज विजयादशमी,टीकाकाे शुभसाइत विहान १०:३५ मा
    तारा पौडेल/पोखरा । आश्विन शुक्ल दशमीको दिन आज देशभर विजयादशमी पर्व मनाइँदैछ । नेपालीहरूको महान चाड विजयादशमीमा आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महास