समाज खबर

  • प्रगति दिदिबहिनी समुहका सदस्यलाई जीवन व्यवस्थापन र नेतृत्व विकास तालिम

    प्रगति दिदिबहिनी समुहका सदस्यलाई जीवन व्यवस्थापन र नेतृत्व विकास तालिम
    पोखरा । प्रगति दिदिबहिनी समुहका सदस्यलाई जीवन व्यवस्थापन र नेतृत्व विकास तालिम प्रदान गरिएको छ । ब्रम्हकुमारी वैदाम शाखाको आयोजना र प्रगती दिदिबहिनी आमा समुहको संयोजनमा आयोजित जीवन व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धी एक दिने तालिम शुक्रवार सम्पन्न भएको छ ।
  • नेवारी संस्कृति जोगाउन मिस नेवा प्रतियोगिता

    नेवारी संस्कृति जोगाउन मिस नेवा प्रतियोगिता
    सुरज श्रेष्ठ,पोखरा । नेवा खल ः कास्कीको आयोजनामा मिस नेवा पोखरा ११४० हुने भएको छ । चैत्र ८ गते पोखरा सभागृहमा हुने प्रतियोगिताका लागि आवेदन खुल्ला गरिएको मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिएको हो । प्रतियोगितामा १६ वर्ष माथि २२ वर्ष सम्मका नेवार समुदायका युवती
  • माघ १० देखि पाउँदुरमा महायज्ञ

    माघ १० देखि पाउँदुरमा महायज्ञ
    श्रीभद्र पौडेल/हेमजा । अन्नपूर्ण गाउँपालिका–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगिण विकासका लागि यहि माघ १० गतेदेखि १८ गतेसम्म शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ हुने भएको छ । मूल आयोजक समितिले सोमवार पोखरामा पत्रकार सम्मेलन गर्दै यज्ञको तयारीवार
  • पर्यटन प्रवद्र्धन गर्न गाउँ चिनारी म्युजिक भिडियो निर्माण

    पर्यटन प्रवद्र्धन गर्न गाउँ चिनारी म्युजिक भिडियो निर्माण
    कास्की । कास्कीको मादी गाउँपालिकामा अवस्थित खिलाङ गाउँको पर्यटन प्रवद्र्धन तथा  गाउँको प्रचार प्रसार गर्ने उद्देश्यले  म्युजिक भिडियो निर्माण गरिएको छ । बुधवार बिमोचन गरिएको उक्त म्युजिकमा भिडियो गाउँ र आसपासको सांस्कृतिक तथा प्राकृतिक सम्पदाको वर्णन गरिएको
  • पोखरा आउने पर्यटक लेकसाइडमा मात्र सिमित नगरी गाउँमा पु¥याउनुपर्छ “: मन्त्री चुमान

    पोखरा आउने पर्यटक लेकसाइडमा मात्र सिमित नगरी गाउँमा पु¥याउनुपर्छ “: मन्त्री चुमान
    सुरज श्रेष्ठ/पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले पोखरा आउने पर्यटकलाई लेकसाइडमा मात्र सिमित गर्न नहुने बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेश फोनिजको आयोजनामा भएकाे पर्यटक प्रवद्धनमा सञ्चार माध्
  • शुक्रबारदेखि पोखरामा ‘नेपाल लिटरेचर फेस्टिबल’

    शुक्रबारदेखि पोखरामा ‘नेपाल लिटरेचर फेस्टिबल’
     पोखरा । आईएमई नेपाल लिटरेचर फेस्टिबलको ८ औं संस्करण शुक्रबारदेखि पोखराको बाराहीघाट लेकसाइडमा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसन र र्‍यान्डम रिडर्स सोसाइटीले सोमबार पोखरामा पत्रकार सम्मेलनमार्फत फेस्टिबल मंसिर २७–३० गतेसम्म आयोजना हुने जानकारी दिएको हो ।
  • शहरी उत्थानशीलता परियोजना सञ्चालन गर्न बेलायत र पोखराबीच सम्झौता

    शहरी उत्थानशीलता परियोजना सञ्चालन गर्न बेलायत र पोखराबीच सम्झौता
    पोखरा । पोखरा महानगरपालिका र बेलायतको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआइडी) बीच नेपाल सहरी उत्थानशीलता परियोजना (एनयूआरपी) सञ्चालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरा महानगरपालिकाको सभाहलमा मंगलबार आयोजित कार्यक्रममा पोखरा महानगरका प्रमुख
  • फुल बुट्टा भरेर लिरिक्क पारेर बोल्न नजान्ने डा.यज्ञमान शाक्यको सेवा मोह

    फुल बुट्टा भरेर लिरिक्क पारेर बोल्न नजान्ने डा.यज्ञमान शाक्यको सेवा मोह
    सुरज श्रेष्ठ,पोखरा ।  १८ वर्ष पुरानो टाटा इन्डिका गाडी , भर्खर मात्र २० वर्ष चढेको पुरानो मोटरसाईकल फेरेर नयाँ मोटर साईकल,उनीहरुले प्रयोग गर्ने साधन । श्रीमान डाक्टर,श्रीमति नर्सिङ्घ कलेजमा अध्यापन गराउने शिक्षिका । नाम दाम दुवै भएको पेसामा लागेका उनीहरुको,वर्षे
  • दशाैं पोखरा महोत्सव पुस २९ देखि माघ १२ सम्म

    दशाैं पोखरा महोत्सव पुस २९ देखि माघ १२ सम्म
    पोखरा । आगामी पुसको २९ देखि माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा दशौं संस्करणको पोखरा महोत्सव हुने भएको छ । सामाजिक काममा अगाडि रहेको युनाईटेड क्लवले पत्रकार सम्मेलनको आयोजना गरी दशौं संस्करणको पोखरा महोत्सवको बारेमा जानकारी दिएको हो । स्थापना कालदेखि पोख
  • यी हुन् डा. केसीका माग

    यी हुन् डा. केसीका माग
    काठमाडौँ — चिकित्सा शिक्षा ऐन संशोधनसहितका सातबुँदे माग अघि सारेर डा. गोविन्द केसी ६ दिनदेखि सुदूरपश्चिम प्रदेशको डडेलधुरामा अनशनरत छन् । १५ औं अनशनका क्रममा ०७५ साउन १० मा सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै उनले पटकपटक सत्याग्रहसहितको आन्दोलन थाल्