खेलकुद खबर

  • आर्चरीमा नेपाललाई एक रजत सहित ३ पदक प्राप्त बंगलादेशलाई ६ वटा स्वर्ण पदक प्राप्त

    आर्चरीमा नेपाललाई एक रजत सहित ३ पदक प्राप्त  बंगलादेशलाई ६ वटा स्वर्ण पदक प्राप्त
    पोखरा  । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा जारी आर्चरी खेलमा नेपालले एक रजत सहित तीन पदक प्राप्त गर्न सफल भएको छ । नेपालले कम्पाउण्ड (५० मिटर) मिक्स तर्फ रजत पदक प्राप्त गरेको हो । आइतबार भएको फाइनलमा खेलमा बंगलादेशले नेपाललाई ८ अंकको अन्तरले पराजि
  • बंगलादेशलाई स्वर्ण,नेपालको भागमा काश्य

    बंगलादेशलाई स्वर्ण,नेपालको भागमा काश्य
    पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ । आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा श्रीलंकामाथि २ रनको रोचक जित निकाल्दै बंगलादेशले स्वर्ण जितको हो । श्रीलंकाले रजत पदक हाता पार्दा नेपालको भागमा क
  • भारोत्तोलनमा नेपाललाई दोहोरो स्वर्ण

    पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले दोहोरो स्वर्ण जित्न सफल भएको छ। पुरुष ८९ केजी तौल समूहमा नेपालका विकास थापाले शुक्रबार स्वर्ण जित्न सफल भएका हुन्। यसअघि बिहीबार सञ्जु चौधरीले महिलातर्फ ५९ केजीमा स्वर्ण जित्दै इतिहास रचेकी  थिइन् । नेपाल प्रहर
  • भारतको वान चान्स,वान गोल,फिनिस

    भारतको वान चान्स,वान गोल,फिनिस
    सुरज श्रेष्ठ,पोखरा । १३ औ सागको पोखरा रंगशालामा जारी महिला फुटबलमा भारतले पाएको एक अवसरलाई गोल नै गर्दिए । शुरु देखि नै नेपालले दबाबमा राखेको खेल १८ औ मिनेटमा नेपालको गोल पोष्टमा लाने एक अवसर पाए र गोल गरे । सोही गोल भारतलाई जितको लागि कोशे ढुंगा बन्यो । शनिबार पोखर
  • नेपालको जितमा लम्जुङे चेलीको ह्याट्रीक,यो जित संगै नेपाल फाईनलमा प्रवेश

    नेपालको जितमा लम्जुङे चेलीको ह्याट्रीक,यो जित संगै नेपाल फाईनलमा प्रवेश
      सुरज श्रेष्ठ,पोखरा । साम्भा ! साम्भा ! साम्भा ! यो बिहिबार पोखराको रंगशालामा दिनको २ बजेबाट गुन्जिएको आवाज हो । पोखरा रंगशालामा १३ औ दक्षिण एशियाली महिला फुटबल प्रतियोगिताको दोस्रो खेल नेपाल र माल्दिभ्स बिच चल्दै थियो । खेल शुरु भए देखि नै नेपाली महिला टीमका चर्च
  • साग महिला फुटबलमा भारतको दबदबा कायमै

    साग महिला फुटबलमा भारतको दबदबा कायमै
    सुरज श्रेष्ठ,पोखरा । १३ औ दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलमा भारतले लगातार दोस्रो जित निकाल्दै दक्षिण एशियाली महिला फुटबलको दबदबा कायमै राखेको छ । पोखरा रंगशालामा आज भएको पहिलो खेलमा श्रीलंकालाई ६–० गोलले हराउदै भारतले दोस्रो जित हात पारेको हो । भारतको ज
  • १३ औं दक्षिण एसियाली महिला फुटबलमा नेपालको कठिन जित

    १३ औं दक्षिण एसियाली महिला फुटबलमा नेपालको कठिन जित
    सुरज श्रेष्ठ/पोखरा। १३ औं साग अन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपालले श्रीलंका माथि कठिन जित निकालेको छ । मंगलबार महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंकाले नेपालसँग १–० को हार व्यहोरेको छ । नेपालले अधिकांश समय श्रीलंकालाई दबाबमा राखेको भए पनि खेलक
  • महिला क्रिकेटमा नेपाललाई सफलता

    महिला क्रिकेटमा नेपाललाई सफलता
    पोखरा,१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्र्तगत महिला क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ । नेपालले पहिलो खेलमा माल्दिभ्समाथि १० विकेटको ठूलो जित निकालेको हो । टस जितेर ब्याटिङ्ग रोजेको माल्दिभ्स १०.१ ओभरमा १६ रनमै समेटिएको थियो । ७ रनमा पहिलो विकेट
  • ब्याडमिन्टनको टिम इभेन्टमा नेपाल कास्यमा सिमित

    ब्याडमिन्टनको टिम इभेन्टमा नेपाल कास्यमा सिमित
    पोखरा,तेह्रौं दक्षिण एसियाली साग अन्तर्गत ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला टिम इभेन्टमा नेपालले कास्यमा चित्त बुझाएको छ । पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्ड हलमा सोमबार भएको खेलमा नेपालका महिला तथा पुरुष दुबै टोली श्रीलंकासँग पराजित भएपछि
  • ट्रायथलनमा सोनीले नेपाललाई दिलाईन् स्वर्ण

    ट्रायथलनमा सोनीले नेपाललाई दिलाईन् स्वर्ण
    पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा सोमवार भएको ट्रायथलन अन्तरगत महिला स्प्रिन्ट विधामा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जितेकी छिन् । यो सँगै सागमा नेपालले ट्रायथलनका लागि पहिले स्वर्ण जितेको हो । पुरुष तर्फ भने भारतका आदर्श एम. एन. सिनामोलल