विष्णु माझीले माफी माग्न चाहानुको रहस्य के थियो ? भिडियोमा हेर्नुहोस्

२०७४ कार्तिक २८ , मंगलवार

नारायण भट्टराई /पोखरा ।


जन्मजातै आएको ठगि
यस्तै रैछ छोरीको जिन्दगी ।
वरपिपल झै बन्न मन थियो
वक्य पनि फुटेन बोल्नलाई माफ गर्देउ हैं मन थियो ।


बहुचर्चित गायिका विष्णु माझीको स्वरमा रहेको गीति एल्वम छोरीको जिन्दगी बजारमा आएको छ । वरपिपल झै बन्न मन थियो बोलको यस गितमा विष्णु माझीले माफी माग्न खोजेको तर वाक्य नफुटेको बताएकी छन् । आखिर कोसँग माग्न चाहन्थिन बिष्णुले यो कुरा सबैको मनमा कौतुहलताको बिषय बनेको छ ।


कुनै गल्ती थियो की कहि भ’को
कि यस्तै हो नियति दैवको ।
वरपिपल झै बन्न मन थियो
वक्य पनि फुटेन बोल्नलाई माफ गर्देउ हैं मन थियो ।


माफी माग्न चाहानुको रहस्य के रहेछ? हेर्नुहोस् भिडियो ।


थ्रि स्टार मिडियाले बजारमा ल्याएको यस गीतमा शब्द तथा लय सिर्जना चर्चित गीतकार तथा संगीतका टेक नारायण चापागाई टिएनसीकोे रहेको छ भने बिष्णु माझी र दिपक पौडेलको आवाज रहेको छ ।

प्रतिक्रिया दिनुहोस