Tag: कनेक्टिङ सडक

  • पोखरा १९ मा कनेक्टिङ सडक पिच हुँदै

    पोखरा १९ मा कनेक्टिङ सडक पिच हुँदै
    पोखरा । पोखरा महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्नका लागि बहुवर्षीय योजनामा समावेश गरी कनेक्टिङ सडक स्तरोन्नतिको कामलाई अगाडि बढाएको छ । कनेक्टिङ सडक अन्तर्गतकै पोखरा १९ मा पर्ने अमलाबिसौंना तल्लोथर डाँडा घार्मी सडक कलोपत्र हुने भएको छ । उक्त सडकला