Tag: कविता वाचन

  • नेशनल क्रियशन एकेडेमीमा कविता वाचन तथा अंग्रेजी वतृत्वकला सम्पन्न

    नेशनल क्रियशन एकेडेमीमा कविता वाचन तथा अंग्रेजी वतृत्वकला सम्पन्न
    पोखरा । पोखराको नागढुङ्गास्थित नेशनल क्रियशन एकेडेमीमा कविता वाचन तथा अंग्रेजी वतृत्वकला सम्पन्न भएको छ । कक्षा १ देखि ५ कक्षा सम्मका विद्यार्थी विच भएको कविता वाचनमा कृष्टि पौडेल प्रथम, श्रृष्टी पौडेल द्धितिय र श्रीदेश थापा तृतीय भए । त्यस्तै कक्षा ६ देखि १० सम