Tag: दुर्घटना

  • दुर्घटनाको बेला श्रीमतीलाई भिडियो कल गरेर प्राण त्याग !

    दुर्घटनाको बेला श्रीमतीलाई भिडियो कल गरेर प्राण त्याग !
    काठमाडौं । एक व्यक्ति सडकमा दुर्घटनामा पर्छन् । उनले भिडियो कल गरेर श्रीमतीलाई आफ्नो हालत प्रत्यक्ष देखाउँछन् । त्यसपछि अन्तिम सास फेर्छन् । कसैले रचेको कहानी जस्तो लागे पनि यो भारत उत्तर प्रदेशको वास्तविक घटना हो । बेगुसरायको राष्ट्रिय राजमार्ग-२८ मा मोटरसाइक