Tag: पोखरा महानगरपालिका

  • घार्मीखोला-ढिकीडाँडा सडक स्तरोन्नति हुँदै

    घार्मीखोला-ढिकीडाँडा सडक स्तरोन्नति हुँदै
    पोखरा । पोखरा १६ को घार्मीखोला, जुम्लेटी—ढिकीडाँडाहुँदै तितेपानीसम्मको सडक स्तरोन्नति हुने भएको छ । महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्न उक्त सडकलाई कनेक्टिङ सडक योजनामा समावेश गरी स्तरोन्नतिको काम थालेको हो । सडकलाई स्तरोन्नति गर्ने काम अहिले भइरह