निवर्तमान मुख्यमन्त्री गुरुङ र मनाङेका सहयाेगी विच भेट

पाेखरा । गण्डकी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सरकारका विना विभागिय मन्त्री राजिव गुरुङ ( दीपक मनाङे) का विशेष सहयाेगी राेनित गुरुङविच भेटवार्ता भएकाे छ । मंगलवार गण्डकी प्रदेशकाे वजेट प्रस्तुत कार्यक्रममा चियापानकाे समयमा भएकाे भेटका क्रममा दुई जनाबिच निवर्तमान मुख्यमन्त्री गुरुङ र प्रदेश सरकारका विना विभागिय मन्त्री मनाङेकाे पछिल्लाे समयमा भएका राजनीतिक … Continue reading निवर्तमान मुख्यमन्त्री गुरुङ र मनाङेका सहयाेगी विच भेट