गणेश श्रेष्ठ / पाेखरा । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ ।
पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।