गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १११ पुगेको छ । हिजो ४ जनाको मृत्यु पुष्टि भएकोमा आज पनि अहिलेसम्म ४ जनाकै मृत्यु पुष्टि गरिएको छ ।
आज मृत्यु पुष्टि भएका ४ जना नै पोखरा महानगरका हुन् । पोखरा वडा नं. १०, ११, १७ र वडा नखुलेका ४ जना २-२ जना महिला पुरुषको मृत्यु भएको हो ।











