मुग्लिङ-नारायणगढ सडकखण्डमा गुडिरहेको कारमा अचानक आगलागी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

चितवन- तुइनखोला स्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा गुडिरहेको कारमा अचानक आगलागी भएको छ।

आगोलागी भएपछि चितवन प्रहरी तत्काल उद्धारका लागि पुगेको थियो ।

आगलागी नियन्त्रणमा भएको र ठूलो दुर्घटना हुनबाट जोगिएको प्रहरीलेजनाएको छ ।।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्