पाेखराकाे जिराेमा फेरी भास्सियाे सडक

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पाेखराकाे जिराे किमिमा पुन: सडक भास्सिएकाे छ । पाेखरा ५ मा पर्ने उक्त ठाउँमा एक साता अघि भास्सिएकाे थियाे  ।

पहिला भास्सिएकाे ठाउँकाे २० मिटर नजिक पुन सडक भास्सिएपछि वडा नम्वर ५ का जनप्रतिनिधिकाे नेतृत्वले भास्सिएकाे सडक तत्काल पुरेका थिए ।

भुमिगत रुपमा केवल विछ्याउने र खानेपानीकाे मर्मत लगायतका कार्यले यसरी पटक पटक जिराेमा सडक भासिएकाे पाेखरा ५ का सदस्य गाेविन्दप्रसाद पराजुली बताउँछन् ।

उनले आगामी दिनमा महानगरसँग समन्वय गरि दिर्घकालिन रुपमा समस्या नआउने गरि काम गर्ने बताए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्