परस्पर हितका लागि युनिकम नेपाल र पोउवा संघबीच ७ बुँदे समझदारी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

सागर ढकाल/पोखरा । नेपाल व्यापार कर्मचारी संघ (युनिकम) नेपाल र पोखरा उद्योग वाणिज्य संघबीच असल औद्योगिक सम्बन्ध निर्माण र परस्पर हितका लागि ७ बुँदे समझदारी भएको छ ।

सोमबार भएकाे ७ बुँदे समझदारीमा पोखरा उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष पवन कुमार प्रजापति र युनिकम नेपालको तर्फबाट अध्यक्ष गजेन्द्र बहादुर पौडेलले हस्ताक्षर गरेका छन्।

यस्ताे छ समझदारी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्