बालेनले ‘धुम्रपान निषेध’ अभियान सुरु गर्दै

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र धुम्रपान निषेध गर्ने अभियान सुरु गर्ने भएको छ।

आगामी असोज १ गतेदेखि लागू हुने गरि धुमपान निषेध अभियान सुरु गर्न लागिएको हो।

महानगरपालिकाले बिहीबार एक सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्