गण्डकी प्रदेश

  • व्यवस्थित रुपमा इट्टा उद्योग सञ्चालन गर्नुपर्नेमा सभापति कोइरालाको जोड

    पोखरा । गण्डकी प्रदेशमा रहेका इट्टा उद्योगहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्नेमा अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले जोड दिएका छन् । गण्डकी प्रदेश सभा अन्तरगत पर्ने अर्थ तथा विकास समितिको आयोजना तथा  एकिकृत हरित…
  • बन्दीपुर केवलकारमा एसबिआई र एनएमबी बैंकले लगानी गर्न ऋण सम्झौता

    तनहुुँ । ‘पहाडकी रानी’ भनिने मुलुककै ऐतिहासिक पर्यटकीय गन्तब्य तनहुँको बन्दीपुर मा निर्माण भैरहेको बन्दीपुर केवलकार सहितका परियोजनामा दुई बैकले लगानी गर्ने भएका छन । बन्दीपुर केवलकार प्रालि र नेपाल एसबिआइ बैंक लिको नेतृत्वमा एनएमबि…
  • मानव सेवा आश्रमको अभिभावक संयोजक तथा कानुनी सल्लाहकारमा पौडेल

    पोखरा। मानव सेवा आश्रम कास्कीको अभिभावक परिवारको संयोजक तथा कानुनी सल्लाहकारमा पत्रकार तथा अधिवक्ता सुष्मा पौडेल चयन हुनुभएको छ । पोखरामा सम्पन्न प्रतिनिधिमुलक अभिभावक तथा अभियन्ता भेलाले अभिभावकतर्फ प्रेस संगठन नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएकी सामाजिक अभियन्ता…
  • पोखराबाट एभरेस्ट एफएम ९३ मेगाहर्जले शुरु गर्यो प्रशारण आरम्भ

    पोखरा । गण्डकी प्रदेशको राजधानी पोखराबाट बुधबारदेखि एभरेस्ट एफएम सञ्चालनमा आएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले बुधबारदेखि प्रशारण शुरु गरेको हो । एफएमको एभरेस्ट मिडिया हाउस प्रालिकी अध्यक्ष कर्मकुमारी गुरुङले ट्यून…
  • युआरएल पत्रकारिता पुरस्कार पौडेललाई

    पोखरा । युआरएल पत्रकारिता पुरस्कार २०७७ पत्रकार प्रदीप पौडेललाई प्रदान गरिने भएको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ…
  • फेसवुक मार्फत दश लाख ठगी गर्ने पाण्डे पक्राउ

    स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोलिले आफूलाई ठूलो समस्या परेको, विदेशमा(ब्राजिल) रहेको परिवार गम्भिर विरामी रहेको भनि एक महिलालाई सामाजिक सञ्जाल फेसबुक मार्फत पैसा मागि ठगि गर्ने एक जनालाई पक्राउ गरेको छ ।…
  • क्युकोशिन कानको साधारण सभा सम्पन्न

    पोखरा । कास्की जिल्ला क्युकोशिन कान करातेको १० औ साधारण सभा सम्पन्न भएको छ । संघको सभाले रिक्त रहेको पदमा पदपुर्ती समेत गरेको छ । संघका कोषध्यक्ष सुजन आचार्य तथा सदस्य सुनिल थापा र अर्जुन…
  • बिवाहको २५ बर्ष गाँठमा वृद्धाश्रममा सहयोग

    पोखरा । बैवाहिक जिवनको पच्चिस वसन्त पार गरेको उपलक्ष्यमा यहाँको एक जोडिले पोखरा महानगरपालिका वडा नं. १७ सितापाईलास्थित वृद्धाश्रममा खाद्यान्न एवम् नगद सहयोग गरेका छन् । हिमालयन आँखा अस्पतालका प्राविधिक अधिकृत छवबहादुर बस्नेत र मनिपाल…
  • प्रचण्डको प्रस्तावको प्रधानमन्त्री ओलीले जनताको अदालतमा उभिएर जवाफ दिनुपर्छ : नेता महर

    पोखरा । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावको प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अदालतमा उभिएर स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। कांग्रेस…
  • गण्डकीमा एक सय तेत्तिस नयाँ काेराेना संक्रमित

    गण्डकी प्रदेशमा बिहिबार १३३ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनलाय गण्डकीले बिहिबार दिउसो चार विज्ञप्ति जारी गरी नयाँ संक्रमितको संख्या सार्वजनीक गरेको हो । सार्वजनीक गरेका चार विज्ञप्ति अनुसार पोखरा महानगरपालिकाका मात्रै ७०…