समाचार

  • संघियतालाई संस्थागत गर्ने जिम्मेवारी स्थानीय तहको

    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलीलाई सोमबार पोखरामा स्वागत गर्दै मेयर जिसीले स्थानीय निकाय र स्थानीय…
  • सांसद मनाङेकाे पहलमा जारी नि:शुल्क स्वास्थ्य शिविरमा नाै सय जनाकाे स्वास्थ्य परिक्षण

    तारा पाैडेल/मनाङ । गण्डकी प्रदेशका सांसद राजिव गुरुङ ( दिपक मनाङे) काे पहलमा ङिस्याङ ४, हुम्दे मनाङमा जारी नि:शुल्क स्वास्थ्य शिविरमा नाै सय जनाकाे स्वास्थ्य परिक्षण गरिएकाे छ । शुक्रवारदेखि संचालित शिविरमा शुक्रवार र शनिवार…
  • बन्दीपुर केवलकारमा एसबिआई र एनएमबी बैंकले लगानी गर्न ऋण सम्झौता

    तनहुुँ । ‘पहाडकी रानी’ भनिने मुलुककै ऐतिहासिक पर्यटकीय गन्तब्य तनहुँको बन्दीपुर मा निर्माण भैरहेको बन्दीपुर केवलकार सहितका परियोजनामा दुई बैकले लगानी गर्ने भएका छन । बन्दीपुर केवलकार प्रालि र नेपाल एसबिआइ बैंक लिको नेतृत्वमा एनएमबि…
  • मानव सेवा आश्रमको अभिभावक संयोजक तथा कानुनी सल्लाहकारमा पौडेल

    पोखरा। मानव सेवा आश्रम कास्कीको अभिभावक परिवारको संयोजक तथा कानुनी सल्लाहकारमा पत्रकार तथा अधिवक्ता सुष्मा पौडेल चयन हुनुभएको छ । पोखरामा सम्पन्न प्रतिनिधिमुलक अभिभावक तथा अभियन्ता भेलाले अभिभावकतर्फ प्रेस संगठन नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएकी सामाजिक अभियन्ता…
  • युआरएल पत्रकारिता पुरस्कार पौडेललाई

    पोखरा । युआरएल पत्रकारिता पुरस्कार २०७७ पत्रकार प्रदीप पौडेललाई प्रदान गरिने भएको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ…
  • बिवाहको २५ बर्ष गाँठमा वृद्धाश्रममा सहयोग

    पोखरा । बैवाहिक जिवनको पच्चिस वसन्त पार गरेको उपलक्ष्यमा यहाँको एक जोडिले पोखरा महानगरपालिका वडा नं. १७ सितापाईलास्थित वृद्धाश्रममा खाद्यान्न एवम् नगद सहयोग गरेका छन् । हिमालयन आँखा अस्पतालका प्राविधिक अधिकृत छवबहादुर बस्नेत र मनिपाल…
  • नेपाली पर्यटनको आधार चिनियाँ पर्यटक:मन्त्री भट्टराई

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली पर्यटनको आधार चिनियाँ पर्यटक रहेको बताएका छन् । शुक्रबारदेखि सुरु युयान सांग्रिला फोटो प्रदर्शनी शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सरकारले सन् २०२० लाई पर्यटन…
  • गण्डकीमा एक सय तेत्तिस नयाँ काेराेना संक्रमित

    गण्डकी प्रदेशमा बिहिबार १३३ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनलाय गण्डकीले बिहिबार दिउसो चार विज्ञप्ति जारी गरी नयाँ संक्रमितको संख्या सार्वजनीक गरेको हो । सार्वजनीक गरेका चार विज्ञप्ति अनुसार पोखरा महानगरपालिकाका मात्रै ७०…
  • आज भाइटीका, टीकाकाे उत्तम साइत ११ बजेर ३७ मिनेटमा

    पाेेेेखरा । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई…
  • अवैधरूपमा देश घुसेको भन्दै चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गर्‍यो

    अवैधरुपमा भारत प्रवेश गरेको भन्दै चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाका बन्द हुँदा महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका बझाङका चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।…