खेलकुद

  • क्यानोनिङ पर्यटनको नयाँ गन्तव्य सभापति कोइराला

    पोखरा,२६ साउन । गण्डकी प्रदेश सभा अन्तरगतको अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले साहसिक खेल क्यानोनिङ पर्यटनको नयाँ गन्तब्य हुने बताएका छन् । पोखरा २८ माँझठानामा अवस्थित रोलाखोला र ढोडेनी खोला झरना,क्यानुनिङ लगायतका साहसिक…
  • फुटबल प्रशिक्षक खड्की सम्मानित

    काठमाडौ । प्रिमियर लिग क्लब चेल्सी फुटबल क्लबको नेपाली अधिकारिक् समुह चेल्सी नेपाल अफिसियल सपोर्टर्स क्लबद्वारा प्रशिक्षक सल्यान खड्गी एन्फा कम्प्लेस सातदोबाटोमा भएको कार्यक्रम बीच सम्मानित भएका छन्। चेल्सी नेपालले खड्कीलाई चेल्सीले क्लबका सम्पूर्ण खेलाडी…
  • खेलकुद बिभागको अध्यक्षमा:खगेन्द्र

    पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्की अन्र्तगत आयोजित कार्यक्रमले खगेन्द्र क्षेत्रीको अध्यक्षयतामा खेलकुद बिभाग गठन गरेको छ । विभागको उपाध्यक्षमा सुमन श्रेष्ठ, महासचिवमा अर्जुन परियार, सचिवमा सुविन तिमिल्सना चयन भएका छन् । त्यस्तै सदस्यहरुमा…
  • पोखरा चेम्बर अफ कमर्स कास्कीमा खेलकुद विभाग गठन,अध्यक्षमा खगेन्द्र क्षेत्री

    पोखरा, २ साउन । पोखरा चेम्बर अफ कमर्स, कास्कीअन्तर्गत शुक्रबार खेलकुद विभाग गठन गरिएको छ । विभागको अध्यक्षमा खगेन्द्र क्षेत्री, उपाध्यक्षमा सुमन श्रेष्ठ, महासचिवमा अर्जुन परियार, सचिवमा सुविन तिमिल्सिना चयन भएका छन् । विभागको सदस्यहरुमा…
  • अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्सेमा रेखले जितिन् कास्य पदक

    पोखरा । कोरोना भाइरस (कोभिड– १९) ‘भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिप’मा नेपालकी रेख गुरुङले कास्य पदक जितेकी छन् । युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा भएको…
  • मेमा बुण्डेसलिगा शुरु हुने बायर लेभरकुजनको विश्वास

    वैशाख काठमाडौं । जर्मन क्लब बायर लेभरकुजन यही मे महिनामा बुण्डेसलिगा फुटबल फेरि शुरु हुनेमा विश्वस्त छ । लेभरकुजनका स्पोर्टिङ डिरेक्टर साइमन रोल्फ्सले बुण्डेसलिगा मे महिनामै शुरु हुनेमा क्लब विश्वस्त रहेको बताएका हुन् । जर्मन…
  • प्रिमियर लिगका बाँकी खेल अष्ट्रेलिया पर्थमा गराउन प्रस्ताव

    २१ वैशाख, काठमाडौं । इंग्ल्याण्डको शीर्ष श्रेणीको फुटबल प्रिमियर लिगको यस सिजनका बाँकी खेलहरु अष्ट्रेलियामा गराउने प्रस्ताव गरिएको छ । कोरोना भाइरस अर्थात् कोभिड–१९ का कारण अहिले विश्वभरका फुटबल गतिविधि प्रभावित भइरहेका बेला यो नयाँ…
  • बहुद्देश्यीय खेल मैदान बन्दै

    काठमाडौं । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा बहुउद्देश्यीय खेल मैदान निर्माणको काम अघि बढेको छ । गलकोट–६ जोइनीडाँडा र ताराखोला–४ दोगाडीमा स्तरीय खेल मैदान बन्नेछ । जोइनीडाँडामा शुक्रबारदेखि जग्गा सम्याउन थालिएको उपभोक्ता समितिका अध्यक्ष धनबहादुर…
  • प्रशिक्षक रोनाल्ड अस्पताल भर्ना

    काठमाडौं । नेदरल्यान्ड्स फुटबल टिमका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यान अस्पताल भर्ना भएका छन् । उनको छातीमा समस्या देखिएपछि रोनाल्ड आम्स्टडामको एक अस्पतालमा भर्ना भएका हुन् । नको मुटुमा समस्या देखिएपछि उनलाइ अस्पताल भर्ना गरिएको नेदरल्यान्ड्स…
  • लकडाउन खुकुलो भएसँगै इटालीमा खेलकुद गतिविधी शुरु, इटलियन सिरी ए फुटबलको प्रशिक्षण सुरु हुने

    एजेन्सी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीसँगै ठप्प बनेको खेलकुदका गतिविधिी इटालीमा पुनः सुरु हुने भएका छन् । कोरोना भाइरसका कारण गत फेब्रुअरीदेखि नै प्रभावित बनेको इटलियन सिरी ए का क्लबहरुले लकडाउन खुकुलो भएसँगै…