गण्डकीमा एक सय तेत्तिस नयाँ काेराेना संक्रमित

  • ख-
  • ख+

गण्डकी प्रदेशमा बिहिबार १३३ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनलाय गण्डकीले बिहिबार दिउसो चार विज्ञप्ति जारी गरी नयाँ संक्रमितको संख्या सार्वजनीक गरेको हो । सार्वजनीक गरेका चार विज्ञप्ति अनुसार पोखरा महानगरपालिकाका मात्रै ७० जना रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्