पाेखराकाे जिराेमा सडक भास्सियाे

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पाेखरा ५ जिराे किलाेमिटरमा सडककाे  बिचमै भास्सिएकाे छ । शनिवार साँझ साढे ६ वजेतिर सडक भास्सिएर खाल्डाे परेकाे स्थानियले जानकारी दिएका हुन् ।

जिराे किमीमा सांग्रिला वैंक अगाडी सडक भास्सिएकाे हाे ।

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्