नेपालमा कोरोना संक्रमणबाट २ लाख भन्दा बढि मुक्त

  • ख-
  • ख+

 काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९८० संक्रमित थपिँदा ३ हजार ४३ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ ।

उनीहरुमध्ये १३३७ जनाको मृत्यु भएको छ भने २ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्