युवा संघ वडा कमिटि गठन,अध्यक्षमा पुर्ण

  • ख-
  • ख+


पोखरा । पोखरा १५ मा राष्ट्रिय युवा संघ गठन भएको गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल वडा कमिटिको विस्तारीत बैठक एंवम बृहत युवा भेलाले पुर्ण गुरुङको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय सुवा संघ नेपाल वडा कमिटि गठन गरेको हो ।

कमिटिको उपाध्यक्षमा राजु गुरुङ र नविन भुजेल, सचिवमा सन्तोष विश्वकर्मा, कोषाध्यक्ष उमेश विस्कुने चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा नसिव भण्डारी, पुर्ण बहादुर गुरुङ, क्षितीज थापा, साजुराम परियार,रजिना रानाभाट, राजकुमार तामाङ, वुद्ध गुरुङ, विक्रम क्षेत्री, आसिष गुरुङ, नानुमाया नेपाली, पुनम थापा, रामचन्द्र परियार, सरोज गुरुङ,जिवन गुरुङ,राजसिंह जलारी र दिपक परियार रहेका छन् ।

पुर्ण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा संघ पोखरा महानगर कमिटि अध्यक्ष दिपक पौडेल, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य विष्णु पुन लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्