आँधीखाेला गाउँपालिकाकाे रंगेठाँटी बजार शिल

  • ख-
  • ख+

आँधीखाेला,स्याङजा । जिल्लाकाे आँधीखाेला गाउँपालिका वडा ५ अन्तर्गतकाे रंगेठाँटी बजार एक हप्ताका लागि शिल गरिएकाे छ ।

एकै गाउँमा काेराेना भाईरसबाट १६ जना संक्रमित भएपछि बुधवारदेखि जेठ ४ गतेसम्मका लागि रंगेठाँटी बजार शिल गरिएकाे गाउँपालिकाले विज्ञप्तिमार्फत जानकारी गराएकाे छ ।
हेर्नुहाेस विज्ञप्ति

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्