क्षत्री समाज नेपालद्वारा जेष्ठ नागरिकद्वय धनमाया थापा र इन्द्रदेवी खत्री क्षेत्री सम्मानित

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । क्षत्री समाज नेपाल पाेखरा ५ ले जेष्ठ नागरिकाद्वय धनमाया थापा र इन्द्रदेवी खत्री क्षत्रीलाई सम्मान गरेकाे छ ।

क्षत्री समाज पाेखरा ५ का अध्यक्ष प्रेम क्षत्रीले वडाका जेष्ठ नागरिक ८७ वर्षीय धनमाया थापा र ७५ वर्षीय इन्द्रदेवी खत्री क्षेत्रीलाई दाेसल्ला ओडाएर सम्मान गरेका हुन् ।

शनिवार भएकाे सम्मान कार्यक्रममा उनले वृद्व आमाहरुले समाजमा गरेकाे सामाजिक कार्यकाे स्मरण गरे ।

कार्यक्रममा क्षत्री समाज नेपाल वडा नम्वर ५ का कार्यसमितिका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेकाे समाजका वडा सचिव गाेविन्द खत्रीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्