तिर्थ के सी / पाेखरा । कास्कीमा कोभिड-१९ संक्रमण पुनः बढ्न थालेपछि कास्की प्रहरीले सार्वजनिक स्थलमा निगरानी बढाएको छ ।

प्रहरीले कोभिड–१९ बाट बच्न न्यूनतम २ मिटरको दूरी कायम गर्न, अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्न माइकिङ समेत गर्दै आएको छ ।

कतिपय अवस्थामा भने प्रहरीले सम्झाइबुझाइ छाड्ने गरेकोमा पछिल्लो समय कारबाहीस्वरुप जरिवाना नै गर्न थालेको कास्की प्रहरीले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 1083 Viewed