सार्वजनिक स्थलमा कास्की प्रहरीकाे निगरानी,तपाईकाे मास्क खै?(फाेटाे फिचर)

  • ख-
  • ख+

तिर्थ के सी / पाेखरा । कास्कीमा कोभिड-१९ संक्रमण पुनः बढ्न थालेपछि कास्की प्रहरीले सार्वजनिक स्थलमा निगरानी बढाएको छ ।

प्रहरीले कोभिड–१९ बाट बच्न न्यूनतम २ मिटरको दूरी कायम गर्न, अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्न माइकिङ समेत गर्दै आएको छ ।

कतिपय अवस्थामा भने प्रहरीले सम्झाइबुझाइ छाड्ने गरेकोमा पछिल्लो समय कारबाहीस्वरुप जरिवाना नै गर्न थालेको कास्की प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्