कास्कीकाे नागडाँडामा वन कार्यालयका कर्मचारीले समाते चितुवा (फाेटाे फिचर)

  • ख-
  • ख+

तिर्थ के सी/ पाेखरा ।

अन्न​पूर्ण​ गाउँपालिकाको नाग​डाडाँमा डिभिजन वन कार्यालय कास्कीका कर्मचारीले जिउँदाे चितुवा समातेका छन् ।

स​मुदाय​लाई दु:ख​ दिईरहेको घाइते चितुवालाई स्थानियले खवर गरेपछि वन कार्यालयका कर्मचारीहरुले खाली हात​ चितुवा समातेका हुन् ।

घाईते चितुवालाई उप​चार​को लागी पाेखराकाे पचभैयाँस्थित जुलाेजिकल पार्कमा लगिएकाे छ ।

हिश्र​क व​न्य​ज​न्तु व्य​व​स्थाप​न​का लागि आव​श्य​क प्र​विधी (Darting equipments) र​ तालिम​को व्य​व​स्था न​भ​ए पनि वनका कर्मचारीहरुले चितुवा समाउन सफल भएकाे महान कार्यलाई डिभिजन वन कार्यालयका अधिकृत केदारले बरालले धन्यवाद दिएका छन् ।

तर यसरी जाेखिम माेल्दा कुनै दिन​ जोखिम​पूर्ण​ काम​को शिकार​ व​न​ कर्म​चारी या स्थानिय पर्न सक्नेमा उनले चिन्ता व्यक्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्