जेष्ठ नागरिकलाई दोश्रो डोज खोप एस्ट्राेजेनिका, खाेप केन्द्रमा देखिएका दृश्यहरु

  • ख-
  • ख+

तिर्थ के सी/ पाेखरा । पाेखरामा  कोभिशिल्ड पहिलो डोज लगाएका जेष्ठ नागरिकलाई दोश्रो डोज खोप एस्ट्राजेनिका लगाईएकाे छ ।

फागुन महिनामा काेभिशिल्डकाे पहिलाे खाेप लगाएका ६५ वर्षमाथिका जेष्ठ नागरिकहरुले झण्डै ५ महिनापछि दाेस्राे मात्राकाे खाेपकाे रुपमा एस्ट्राेजेनिका खाेप लगाउन पाएका हुन् ।

पाेखरा महानगरका ४८ वटा खाेप केन्द्रमा भएकाे खाेप कार्यक्रम आईतवार व्यवस्थित रुपमा सम्पन्न भएकाे छ भने केहि वडामा भाेलि पनि खाेप कार्यक्रम रहेकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्