कन्या मा.वि.काे खाेप कार्यक्रम व्यवस्थित (फाेटाेफिचर)

  • ख-
  • ख+

तिर्थ के.सी/पाेखरा । पाेखरा ३ नदिपुरमा रहेकाे कन्या मा विमा भएकाे खाेप कार्यक्रम व्यवस्थित रुपमा समपन्न भएकाे छ ।

विगतमा दिनहरुमा खाेप कार्यक्रम अव्यवस्थित भयाे भनेर जनगुनासाे धेरै आएकाेले आज पूर्व तयारीका साथ व्यवस्थित रुपमा खाेप कार्यक्रम सञ्चालन गरिएकाे वडा ३ का वडाध्यक्ष रविन्सन प्रजुले बताए ।

https://www.facebook.com/100003385624509/posts/4058424164280398/

महानगरका विभिन्न स्थानका ८ वटा खाेप केन्द्रमा साउन २२ गतेभन्दा अगाडि काेभिड १९ विरुद्वकाे पहिलाे मात्राकाे भेराेसिल खाेप लगाएकाहरुले दाेस्राे मात्राकाे खाेप लगाउने कार्यक्रम रहेकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्