क्षेत्री समाज नेपाल जिल्ला समिति कास्कीमा दुई सदस्य मनाेनित

  • ख-
  • ख+

पाेखरा । क्षेत्री समाज नेपाल जिल्ला समिति कास्कीमा दुई सदस्य मनाेनित भएका छन् ।

समितिमा लिला बहादुर क्षेत्री र बिपुल क्षेत्रीलाई बुधवार आयाेजित एक कार्यक्रमका विच सदस्यमा मनाेनित गरिएकाे हाे ।

प्रमुख अतिथि समाजका जिल्ला अध्यक्ष पदम बहादुर कार्कीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे स्वागत  वरिष्ठ उपाध्यक्ष दिलबहादुर अधिकारी र कार्यक्रम सञ्चालन समाजका सहसचिव शेरजङ्ग अधिकारी क्षत्रीले गरेका थिए ।

क्षेत्री समाजले बुधवार नै एक आपसमा रमाईलाे जमघट, भाईचाराकाे विकास र एकता लागि सामूहिक वनभाेज कार्यक्रमकाे आयाेजना समेत गरेकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्