क्षेत्री समाज नेपाल वडा ईकाइ कमिटी पाेखरा ५ काे अध्यक्षमा केशव बराल

  • ख-
  • ख+

पाेखरा । क्षेत्री समाज नेपाल वडा ईकाइ कमिटी पाेखरा ५ काे अध्यक्षमा केशवबहादुर बराल सर्वसम्मत चयन भएका छन् ।

कमिटीकाे शनिवार सम्पन्न चाैंधाैं साधारणसभा तथा साताैं अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र खत्री, उपाध्यक्षमा मिरा के सी, सचिवमा लाेककुमारी क्षेत्री, सहसचीवमा अञ्जली खत्री र काेषाध्यक्षमा जानुका थापा चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा जमुना क्षेत्री, गणेहबहादुर थापा,सकुन्तला के सी, सरस्वती खत्री, सिर्जनन के सी , कृष्णबहादुर थापा, सुनिता कार्की क्षेत्री र दिलमाया थापा चयन भएका छन् ।

यसअघि उद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला कार्यसमिति सहसचिव शेरजङ्ग अधिकारी, पाेखरा ५ का वडाध्यक्ष बिष्णुप्रसाद बराल, समाजका सल्लाहकारहरु उज्ज्वल खत्री, गोपालबहादुर थापा,डा.झलक बहादुर कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्