चट्याङबाट एक जनाकाे मृत्यु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पाेखरा २३ हर्पनमा चट्याङबाट एक जनाकाे मृत्यु भएकाे छ ।

शनिवार राति ११:३० वजेकाे समयमा परेकाे चट्याङले ४९ वर्षीय देवबहादुर वि क काे ज्यान गएकाे हाे ।

ढुङ्गा माटोले बनेको १ तले कच्ची घरको ढोका लगाउने क्रममा अचानक चट्याङले लाग्दा वेहोस भएका वि कलाई अस्थायी प्रहरी पोष्ट बाम्दीबाट खटिएकाे प्रहरी टोलीले उपचारको लागी मेट्रोसिटी अस्पताल पठाएको थियाे ।

तर उपचारका क्रममा उनकाे आईतवार विहान २:२० वजे मृत्यु भएकाे हाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्