मदन भण्डारी फाउन्डेशनकाे शुभकामना आदान प्रदान

  • ख-
  • ख+


पाेखरा, ३० असाेज ।
मदन भण्डारी फाउन्डेसन पाेखरा १४ काे अायाेजनामा
विजयादशमी तथम शुभदिपावलीकाे उपलक्ष्यमा शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ । शुक्रवार भएकाे कार्यक्रममा समाजका विभिन्न क्षेत्रका उत्कृष्ट र अगुवालाई सम्मान समेत गरिएकाे थियाे ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी वडा अध्यक्ष अशाेक के सी, नेपाली कांग्रेस वडा ईकाइ सभापति बाेधराज बराल, सम्मानितहरुकाे तर्फबाट युनाइटेड क्लब तथा फाउन्डेसन पाेखरा १० का अध्यक्ष राजु श्रेष्ठ, नेकपा कास्की जिल्ला सदस्य बिजया सुवेदी, पाेखरा महानगरपालिका वडा नं १४ का अध्यक्ष प्रेम कार्कीले वडाले गरेका विकास निर्माण मदनकाे बिचारसंग जाेडेर गरेकाे र त्यहि कारण जनता र बिपक्षीहरुवाट पनि बिकास निर्माणकाे स्रहाना गरेकाे भन्दै अाफ्नाे धारणा र विभिन्न चाडपर्वहरुकाे शुभकामना व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि मदन भण्डारी फाउन्डेशन कास्कीका अध्यक्ष माधव बास्ताेलाले युनाइटेड पाेखराका अध्यक्ष एवं फाउन्डेसन पाेखरा १० का अध्यक्ष राजु श्रेष्ठ क्लबकाे अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएकाेमा र फाउन्डेसनका सहसचिव कृति गिरी नेशनल गेममा तेश्राे स्थान हासिल गर्न सफल भएकाेमा सम्मान व्यक्त गरिएकाे थियाे ।

अध्यक्ष बास्ताेलाले फाउन्डेशनले बैचारिक एवं सामाजिक गतिविधिकाे माध्यम मार्फत कास्की जिल्लामा उत्कट संस्थाकाे रुपमा स्थापित रहेकाे जानकारी गराउदै मदनका बिचार, फाउन्डेशनकाे बिगतका काम र भाबि कार्यक्रमकाे बारेमा जानकारी गराए । उनले राजनीति सामाजिक अार्थिक रुपान्तरणकाे माध्यम बन्नु पर्ने बताए । राजनीतिले जनताकाे जिवनस्तरमा सुधार ल्याउनु पर्ने उनकाे धारणा थियाे।

कार्यक्रम फाउन्डेसन पाेखरा १४ का सचिव कृष्णप्रसाद बरालले गरेका थिए । फाउन्डेसनका उपाध्यक्ष मन बहादुर अालेले स्वागत गरेकाे कार्यक्रम फाउन्डेसनका अध्यक्ष मदन के सीकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्