क्षत्री समाज नेपाल कास्कीले गर्याे काेटिहाेममा ५१ हजार दान

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । क्षत्री समाज नेपाल कास्कीले पाेखराकाे विराैटामा जारी सत कुण्डीय काेटिहाेम तथा बिराट ज्ञान महायज्ञमा रु. ५१ हजार रूपैयाँ दान गरेकाे छ ।

बुधबार काेटिहाेम पुगेकाे क्षत्री समाज नेपाल कास्कीकाे टाेलीले ५१ हजार १ सय ११ रुपैयाँ मात्र सहयोग स्वरुप दान गरेकाे हाे।

साथै सो अवसरमा क्षत्री समाजले मानव सेवा फाउन्डेसन नेपालका अध्यक्ष एवं गुरु बिजय कृष्ण मुर्ती महाराज र अन्य दुई जना कार्यक्रम संचालन गर्ने गुरुहरुलाई धागोले कुदियको लालीगुरास अंकित ढाकाको टोपी र कथा बाचिका राधिका दासी ढाकाको पछ्यौरा ओढाईयको थियाे ।

समाजको नामबाट दान दिनुहुने क्षत्री महानुभावहरुमा धर्मगुरु कृष्णमुर्तिले हार्दिक धन्यवाद ज्ञापन गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्