शिक्षा

  • सल्युट गोर्खा अवदेखि चाउथेमा,भर्तिसम्वन्धी सम्पूर्ण तालिम आफ्नै क्याम्पमा

    पाेखरा, ५ फागुन । पाेखराकाे रामबजारमा केन्द्रिय कार्यालय रहेर सञ्चालन हुँदै आएकाे सल्युट गोर्खा भर्ति तालिम केन्द्र अब आफ्नै क्याम्प चाउथेमा सरेकाे छ । सरस्वती पूजाकाे दिनदेखि अन्तराष्ट्रिय स्तरको तालिम मैदान सहित सुविधा सम्पन्न आफ्नै…
  • सरस्वती पूजाकाे अवसरमा सल्युट गाेर्खाले हरेक तालिम प्याकेजमा छुट दिने

    पाेखरा । पाेखराकाे सल्युट गोर्खा भर्ति तालिम केन्द्रले हरेक तालिमकाे प्याकेजमा छुट प्रदान गर्ने भएकाे छ । सरस्वती पूजाकाे दिन मंगलवारदेखि आफ्नै क्याम्प चाउथेबाट तालिम केन्द्र सञ्चालन गर्ने अवसरमा हरेक तालिम प्याकेजमा रु. १० हजार…
  • युनाईटेड क्लवद्धारा ताङतिङका ५३ विद्यार्थीलाई न्यानो कपडा वितरण

    पोखरा । युनाईटेड क्लव पोखराले कास्कीको मादी गाउँपालिका ताङतिङमा रहेको श्री हिमालय मिलन माध्यामिक विद्यालयमा अन्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लवको शिक्षा कार्यक्रम अन्तर्गत मादी गाउपालिका वडा नम्बर २ मा रहेको श्री…
  • नेलम्बो नेपालको कोभिड १९ सहयोग निरन्तर

    पाेखरा, १७ कार्तिक । नेलम्बो नेपालले शिक्षा, स्वास्थ्य र वातावरण सम्बन्धी निरन्तर कार्यहरु गर्दै आएको सन्र्दभमा विश्व व्यापी रुपमा फैलिएको कोभिड १९ को विषम् परिस्थितिलाई मध्य नजर गर्दै पछिल्लो समयमा कोभिड १९ का लागि सहयोग…
  • शैक्षिक परामर्श व्यवसाय संचालन गर्ने वातावरण बनाउन इक्यान कास्कीकाे माग

    पोखरा,४ असाेज । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीले आइतवार प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापनपत्र बुझाएको छ । इक्यान कास्कीले सुरक्षित भएर व्यवसाय गर्न पाउनुपर्ने मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हाे । सरकारले…
  • सत्य साई विद्याश्रम शैक्षिक गुठीलाई इक्यान कास्कीकाे सहयोग

    पोखरा,१४ भदाै। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले पाेखराकाे नदिपुरमा रहेकाे श्री सत्य साई विद्याश्रम शैक्षिक गुठीलाई खाद्यान्न सहयाेग गरेकाे छ । इक्यानकाे २४ औं स्थापना दिवसकाे अवसरमा देशभरका शाखाहरुले विविध कार्यक्रम गरी मनाए ।…
  • शितलादेवि सामुदायिक विद्यालयलाई भुकम्प प्रतिरोधि भवन निर्माणमा सरकारको साथ

    सुरज श्रेष्ठ,पोखरा । पोखरा १२ मा रहेको शितलादेवि सामुदायिक माध्यामिक विद्यालयमा दुईतले चार कोठे आर सी सी भवन निर्माण हुने भएको छ । सो भवन निर्माणको लागि राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्यन इकाइ कास्कीबाट…
  • यस वर्षकाे एसईई नहुने

    काठमाडौं,२९ जेठ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले…
  • सामाजिक सञ्जाल मार्फत विद्यालय भर्ना अभियान शुरु

    मेलम्ची । नयाँ शैक्षिकसत्रका लागि पाँचपोखरी थाङ्पाल गाउँपालिकाका सबै सामुदायिक विद्यालयले गत आइतबारदेखि भर्ना शुरु गरेका छन् ।    सामाजिक सञ्जाल, फोन तथा म्यासेञ्जरबाट नयाँ भर्ना लिन शुरु गरिएकोे गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।…
  • हुम्लाका दुई विद्यालयमा नियमित पठनपाठन

    हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका दुई विद्यालयमा बन्दाबन्दीका बेला पनि नियमित पठनपाठन भइरहेको छ । हिमालपारीको नामले चिनीने उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको हल्जी र जाङ गाउँका दुई विद्यालयमा अहिले पनि नियमित पठनपाठन भइरहेको छ । …