समाचार

  • उपचार खर्च तिर्न नसकेर अस्पतालमा बन्धक बनाइएका २ जनाको उद्धार

    काठमाडौं । उपचार खर्च तिर्न नसकेर २ महिनादेखि अस्पतालमा बन्धक जस्तै बनाइएका सप्तरीका २ जनाको उद्धार गरिएको छ । प्रदेश नम्बर २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा सहितको पहलमा सप्तरीका शिवचन्द्र शदा र मिलयादेवी सदाको…
  • कोरोनासँग लड्न जसले राष्ट्रपति र प्रधानमन्त्रीसहित ५ हजारलाई निःशुल्क बाँडे गुर्जो

    काठमाडौं । डा उज्ज्वल न्यौपाने काठमाडौं मेडिकल कलेजमा प्रशिक्षार्थी चिकित्सकका रुपमा कार्यरत छन् । अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका डा न्यौपाने सोमबार डिउटीमा जान सकेनन् । कारण थियो ज्वरो र रुघा खोकी । कोरोना संक्रमितको…
  • अर्वुद रोग निवारण संस्था कास्कीको बार्षिकोत्सव सम्पन्न

    सुरज श्रेष्ठ/पोखरा,भदौ ३१। अर्बुद रोग निवारण संस्था कास्कीले ३८ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । महेन्द्रपुलमा रहेको आफ्नै भवनको बैठक कक्षमा एक कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो । विश्व भर कोरोनाको कहर भई रहेको…
  • विश्व शान्ति स्तूप अनदूको अध्यक्षमा उत्तममान बुद्धाचार्य

    पोखरा,भदौ २८ । विश्व शान्ति स्तूप अनदू पोखराको अध्यक्षमा उत्तममान बुद्धाचार्य चयन भएका छन । स्तूपको ११ औ बार्षिक साधारण सभा तथा ५ औ अधिवेशनले बुद्धाचार्यलाई अध्यक्षमा चयन गरेको हो । उपाध्यक्ष अशोक गुरुङ,सचिव प्रकाशमान…
  • होटल तालिम प्रदायक संघ-नेपाल दर्ता, अध्यक्षमा राना

    पोखरा,२५ भदाै । होटल तालिम प्रदायक संघ नेपाल दर्ता भएको छ । विगत लामो समयदेखि पोखरामा होटल सम्वन्धी विभिन्न विषयहरुका तालिम प्रदान गर्दै आएका तालिम प्रदायक संस्थाहरुले साझा संगठनको रुपमा यसलाई दर्ता गरेका हुन् ।…
  • ढोरपाटनका बाढी पिडितलाई सांसद मनाङेद्वारा आर्थिक सहयोग

    पाेखरा, २४ भदाै । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दिपक मनाङे)ले ढोरपाटन नगरपालिकाकोे दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग गरेका छन् । मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्यमा प्रतिनिधित्व गर्ने गुरुङले राहत कोषमा…
  • सत्य साई विद्याश्रम शैक्षिक गुठीलाई इक्यान कास्कीकाे सहयोग

    पोखरा,१४ भदाै। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले पाेखराकाे नदिपुरमा रहेकाे श्री सत्य साई विद्याश्रम शैक्षिक गुठीलाई खाद्यान्न सहयाेग गरेकाे छ । इक्यानकाे २४ औं स्थापना दिवसकाे अवसरमा देशभरका शाखाहरुले विविध कार्यक्रम गरी मनाए ।…
  • पाेखरामा फुड सेन्टर

    सागर ढकाल/ सिटिपाेखरा संवाददाता पाेखरा,११ भदाै । सहिद वेपत्ता स्मृति स्पाेटर्स स्कुलले पाेखरामा फुड सेन्टर सन्चालन गरेकाे छ । "महामारीमा तपाईसँगै हामी"भन्ने अभिप्रायका साथ फुड सेन्टर सन्चालन गरेकाे अनेरास्ववियुका केन्द्रिय नेता तथा सहिद वेपत्ता स्मृति…
  • आर्थिक अनियमितताको छानविन गरि प्रष्ट पार्न वीपी कांग्रेसको १५ दिने अल्टिमेटम

    पोखरा,२६ साउन । पोखरा महानगरपालिकामा भैरहेको आर्थिक अनुसासनहिनताका सुचना तथा समाचारहरु प्रति नेपाली कांग्रेस (वीपी) कास्कीले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले सो सम्बन्धमा पोखरा महानगपालिकाका प्रवक्ता धन बहादुर नेपाली मार्फत प्रमुख मान…
  • क्यानोनिङ पर्यटनको नयाँ गन्तव्य सभापति कोइराला

    पोखरा,२६ साउन । गण्डकी प्रदेश सभा अन्तरगतको अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले साहसिक खेल क्यानोनिङ पर्यटनको नयाँ गन्तब्य हुने बताएका छन् । पोखरा २८ माँझठानामा अवस्थित रोलाखोला र ढोडेनी खोला झरना,क्यानुनिङ लगायतका साहसिक…