अन्तराष्ट्रिय

  • नाइजेरियामा १ सय १० निर्दाेष किसानको बर्बर हत्या

    नाइजेरिया । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा कम्तीमा ११० निर्दोष किसानको बर्बर हत्या भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । शनिबार दिउँसो युद्धग्रस्त बोर्नो राज्यको राजधानी मैडुगुरीको नतिजा जेरे क्षेत्रको ग्रामीण कोशोबे र अन्य ग्रामीण क्षेत्रका किसानको हत्या…
  • हङकङ सरकारले कोरोना संक्रमितलाई ५ हजार डलर बाँड्ने

    हङकङ। हङकङ सरकारले कोरोना संक्रमित प्रत्येक विरामीलाई ५ हजार हङकङ डलर वितरण गर्ने भएको छ। खाद्य तथा स्वास्थ्य सचिव प्रोफेसर सोफिया चानले कोरोना भाइरस पोजेटिभ देखिएका प्रत्येक विरामीलाई ५ हजार हङकङ डलर अनुदान दिने बताएकी…
  • उत्तर र दक्षिण कोरियाबीच गोली हानाहान

    काठमाडौँ, २१ वैशाख । दक्षिण र उत्तर कोरियाबीच सीमानामा आइतबार बिहान गोली हानाहान भएको छ । बीबीसीका अनुसार उत्तर कोरियाले बिहान पौने ८ बजेतिर गोली हान्न सुरु गरेको जनाएको छ । जवाफमा दक्षिण कोरियाले दुई…
  • विश्वभरि कोरोनाभाइरस संक्रमितको संख्या ३५ लाख लाख नाघ्याे

    लण्डन, २२ वैाशख । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३५ लाख लाख नाघेको छ। यस्तै ज्यान गुमाउनेको संख्या सोमबारसम्म २ लाख ५० हजारको निकट पुगेको रोयटर्सले जनाएको छ। संक्रमित र मृतकको संख्या भने कम हुँदै गएको…
  • भारतमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढ्याे

    २२ वैशाख (रासस,एएनआई) :  भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार यहाँ यस भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको बताइएको छ । यहाँ यस संक्रमणबाट…
  • जापानमा थप एक महिना आपतकाल लम्ब्याउने तयारी

    २२ वैशाख (रासस÷एएनआई) ः जापानी प्रधानमन्त्री सिन्जो आबेले यहाँ आपतकालको अवधि थप करिब एक महिना लम्ब्याउने तयारी गरिरहनु भएको बताइएको छ । यसअघि यहाँको सरकारले यही मे ६ सम्मका लागि आपतकालको घोषणा गरेको थियो ।…