काेराेना विरुद्वकाे खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट

  • ख-
  • ख+

काठमाडौं । सरकारले खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ ।

आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

उनले कोरोना रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो व्यवस्था गर्ने बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्