तिर्थ के सी/ पाेखरा । पाेखरा महानगरका केही वडाहरुमा काेभिड-१९ विरुद्वकाे खाेप लगाउने कार्यक्रम आज पनि जारी रह्याे । अघिल्ला चरणका खाेप कार्यक्रममा खाेप लगाउन छुट भएका वृद्वहरुले पनि याे पटक खाेप लगाएका छन् ।

केही खाेप केन्द्रका झलकहरु

अन्तिम पटक अध्यावधिक गरिएको 331 Viewed