काेभिड-१९ विरुद्वकाे खाेप कार्यक्रम(फाेटाे फिचर)

  • ख-
  • ख+

तिर्थ के सी/ पाेखरा । पाेखरा महानगरका केही वडाहरुमा काेभिड-१९ विरुद्वकाे खाेप लगाउने कार्यक्रम आज पनि जारी रह्याे । अघिल्ला चरणका खाेप कार्यक्रममा खाेप लगाउन छुट भएका वृद्वहरुले पनि याे पटक खाेप लगाएका छन् ।

केही खाेप केन्द्रका झलकहरु

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्