माछापुच्छ्रे गाउँपालिकाकाे अध्यक्षमा एमालेकाे तर्फबाट विक्रम गुरुङकाे उम्मेदवारी

  • ख-
  • ख+

पाेखरा ।
माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षका एमालेका विक्रम गुरुङ र उपाध्यक्षमा सीता तिवारी अधिकारीले उम्मेदवारी दिएकी छन् ।

९  वटा वडा रहेकाे पालिकामा एमालेका तर्फबाट सात सुर्य सातै छाप काे अभियानका साथ वडा नं १ मा वडाध्यक्ष अनुप गुरूङ सदस्यहरूमा चन्द्र पुन,शुशिला वि.क.,देव बहादुर पुन र भरत अधिकारी वडा नम्वर २ मा वडाध्यक्ष केस कुमारी गुरूङ , सदस्यहरू देउमाया तमाङ,शान्त नेपाली,हिमाल गुरूङ,पदमसिह  गुरूङ, ३ मा वडाध्यक्ष बिष्णु बहादुर के.सी.सदस्यहरूमा जिवन कुमारी पाख्रेल (दवाडी),फुलमाया नेपाली,श्रीबहादुर घर्ति क्षेत्री,राजेन्द्र पाेख्रेल(बिष्णु),४ मा अध्यक्ष टेकबहादुर श्रेष्ठ सदस्यहरू रामकुमारी नेपाली,हिरा सुनार,गिरी राज पाैडेल र अर्जुन अधिकारी ५ मा वडाध्यक्ष याम बहादुर गुरूङ सदस्यहरूमा उमा राना मगर,सुकमाया नेपाली,रामजी लामिछाने ,भरत राज अधिकारी, वडा नम्वर ६ मा अध्यक्ष टेकनाथ गाैतम सदस्यहरूमा जमुना ओझा,लक्ष्मी परियार,लक्ष्य बहादुर क्षेत्री,गुरूदत्त अधिकारी, ७ मा वडाध्यक्ष अमरबहादुर गुरूङ सदस्यहरूमा गायत्री भण्डारी (सपना),निरू बि.क.,बाबुराम भण्डारी ,ईमान परियार,
८ मा वडाध्यक्ष कृष्ण प्रसाद दवाडी सदस्यहरूमा खिम माया आचार्य,सुमित्रा बि.क.,पशुपति दाहाल र बिनाेद गुरूङ र ९ मा वडाध्यक्ष आईतबहादुर क्षेत्री सदस्यहरूमा श्रीकुमारी तामाङ, बुद्दी कुमारी बि.क.,अमृत गुरूङ र रासबहादुर तामाङले उम्मेदवारी दिएका छन् ।

भाेली देखि चुनाब प्रचार प्रसारकाे कार्यतालिका तयार पारी घरदैलाे कार्यक्रमलाई अगाडी बढाईने ने.क.पा.एमाले पालिकाका कमिटीका ईन्चार्ज महेश्वर दवाडीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्