भोलि पोखराकाे अमरसिंह चौरमा एमालेको चुनावी सभा,अध्यक्ष ओलीले सम्बोधन गर्ने

  • ख-
  • ख+

पाेखरा ।
ने क पा (एमाले) ले बैशाख  ३० गतेको स्थानिय तहको निर्बाचनलाई केन्द्रीत गरि  बैशाख २६ गते भोलि पोखरामा बृहत चुनाबी सभा गर्न लागेको छ ।

उक्त सभालाइ एमाले अध्यक्ष केपि ओलीले सम्बोधन गर्नेछ्न्।  

भोलि पोखराको अमरसिंह चौरमा बिहान ११ बजे   हुने सभाको तयारी अन्तिम चरणमा पुगेको एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए। 

ओलीसँगै केन्द्रिय नेताहरुले सम्बोधन गर्ने सभामा उपस्थित हुन सबै कास्किबासी जनसमुदायमा एमालेले अपिल गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्