पोखरा । कास्कीको मादी गाउँपालिका १ का कांगेस वडाध्यक्षको नेतृत्वमा एमालेका कार्यकर्तामाथि कुटपिट भएको छ । घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा भरत रानाभाट र सागर रानाभाट छन् । घट्नाकाे विस्तृत विवरण आउन बाँकी छ । अन्तिम पटक अध्यावधिक गरिएको May 12, 2022May 12, 2022 161 Viewed