पोखरा । कास्कीको मादी गाउँपालिका १ का कांगेस वडाध्यक्षको नेतृत्वमा एमालेका कार्यकर्तामाथि कुटपिट भएको छ ।

घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा भरत रानाभाट र सागर रानाभाट छन् । घट्नाकाे विस्तृत विवरण आउन बाँकी छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 161 Viewed