यातायात व्यवस्था कार्यालय कास्की अव्यवस्थित, सेवाग्राहीलाई सास्ती (फाेटाे फिचर)

  • ख-
  • ख+

तिर्थ के सी / पाेखरा । सरकारले चालू आर्थिक वर्षभित्रै सबै प्रकारका सवारी साधनमा इम्वाेस्ड नम्वर जडान गर्न अनिवार्य गरेपछि यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीमा पनि सेवाग्राहीकाे चाप बढेकाे छ । तर कार्यालय सेवाग्राहीकाे आवश्यकता अनुसार व्यवस्थित नहुनाले सेवाग्राहीले भने सास्ती भाेग्नुपरेकाे छ ।

नागरिक वडापत्र अगाडि पार्किङ ।
सहायता कक्षमा ताला लगाईएकाे छ ।
सूचना अधिकारीकाे बाेर्ड च्यानल गेट भित्र । गेट बन्द ।
लाइन बस्ने ठाउँमा अव्यवस्थित गिट्टि, वालुवा, ईट्टाकाे थुप्राे ।
अव्यवस्थित पार्किङ ।
आफुखुसी टाेकन बाँडेर विचाैलियाकाे हालिमुहाली भएकाे भन्दै सेवाग्राहीकाे आक्राेस ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्