पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा देखिएका दृश्यहरु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

युनिश गुरुङ/पोखरा । आइतबार अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विमानस्थलको उद्घाटन गरेका हुन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्