पाेखरा ७ मा डेंगी राेगसम्वन्धी जनचेतनामुलक कार्यक्रम जारी(फाेटाेफिचर)

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पाेखरा ७ मा डेंगीसम्वन्धी जनचेतनामुलक कार्यक्रम दाेस्राे दिन पनि जारी रह्याे ।

बुधवार पाेखरा ७ का वडासदस्य अर्जुन थापाकाे नेतृत्वमा
ढाड क्षेत्रका संवेदनशिल ठाउहरूमा घरदैलो अभियान सम्पन्न भयाे भने तेस्राे दिन घारीपाटन एरियामा घरदैलाे अभियान हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्