पाेखरा । पाेखरा छाेरेपाटनबाट स्तुपा हुदै पुम्दिकाेट जादै गरेकाे माइक्राे बस दुर्घटनामा परेकाे छ ।
ग १ ख ८५८५ नम्बरको माइक्रो बस आइतवार दिउँसाे १२:४५ वजे छाेरेपाटनकाे माथि भिरबाट तल खसेकाे हाे ।
दुर्घटनामा घाईते भएकाहरुलाई उद्दार गरि अस्पताल पठाइसकिएकाे जनाईकाे छ । थप विवरण आउन बाँकी छ ।
तस्वीर: सामाजिक सञ्जाल